१.
डर भन्ने कुरो खै किन छुदै छुयेन मेरो जिन्दगिलाइ। डरौथे त केवल आफ्नै बाउ सित। बाजे सित त डराइन, जसलाई देख्नासाथ सारा गाउ तर्सिन्थे। बाजे को चप्पल गालामा न परेको होइन, यिनले माया पनि उतिनै गर्थे।
सायद मेरी आमाले मलाई डर को परिभासा न पढाएको भएर हुन सक्छ। मन मा जे आयो तेही गरे। जिन्दगीले जता डोर्यायो उतै लर्के।
:डी, त्यसो भन्न खोजेको होइन कि लाइफ मा डारौदै डराइन। याद छ मेरो अंग्रेजी को पहिलो प्रिजन्टेसन, दुइ मिनट सबै को अगाडी ठिङ्ग उभेको, हात र खुट्टा ले झन्डै जवाब दिएको। अनि त्यो दिन कहाँ बिर्सन सक्छु जब उसलाई डेढ घण्टा लगाएर प्रोपोज गरेको थिए, सातो गाको थियो उसले गालि गर्छ कि भनेर।
२. …